Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमाले स्थायी कमिटी बैठक बस्दै, के छ एजेण्डा ?


    आइतबार, असोज ३ २०७८
    890
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ ।

    कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार  तुल्सीलाल प्रतिष्ठान च्यासलमा दिउसो १ बजे स्थायी कमिटी बैठक बोलाइएको छ ।

    संसद्मा एमालेको भूमिकालगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको बताइएको छ । बैठकमा १५–१७ असोजमा हुने विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक तथा विधान संशोधन प्रस्तावबारे छलफल हुनेछ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार