Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सत्तारुढ गठबन्धनको बैठक बस्दै, मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा छलफल हुने


    आइतबार, भाद्र २७ २०७८
    845
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक बस्दै छ । 

    आइतबार बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेकाे बैठकमा सत्तापक्षको रणनीति र मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा छलफल  हुने स्राेतले बताएकाे छ ।

    यस्तै बैठकमा एमालेकाे अवरोधका बाबजुद संसद्लाई कसरी अगाडि बनाउने भन्ने विषयमा पनि छलफल हुने छ ।

    सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै एमालेले संसद् अवरोध गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार