काठमाडौं, १३ जेठ। मंगलबार मुगुमा भूकम्प गएको छ । आज अपराहृन ठीक ४ बजे भूकम्पकको धक्का महसुुस भएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मुगुको जैर आसपास भएर ४।२ रेक्टरस्केलको भूकम्प गएको हो ।
आकर्षक मिडिया प्रा. लि. अनामनगर मच्छिगल्ली, काठमाडौं सुचना तथा प्रसारण विभाग १७८०/०७६-७७ ईमेल: nepalface21@gmail.com सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष माधव प्रसाद पौडेल
सम्पादक राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend