Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जब घाइते गाईलाई हेलिकप्टरबाट उद्धार गरियो (भिडियाेसहित)


    आइतबार, भाद्र १३ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी ।  स्वीट्जरल्यान्डको पहाडी क्षेत्रमा घाइते भएका गाईहरूको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

    समाचार संस्था रोयटर्सका अनुसार गर्मी मौसममा  उच्च स्थानका चौरमा चर्न गएका गाई घाइते भएपछि शुक्रबार हेलिकप्टरबाट ल्याइएको हो ।

    घाइते भएपछि हिँडेर तल झर्न नसक्ने  १० वटा गाईहरूलाई हेलिकप्टरबाट उद्धार गरी पहाडको फेदमा पुर्‍याइएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार