Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गृहमन्त्री खाँणले खुलाए सई बढुवा प्रक्रियाको जाम, ९८ जना इन्स्पेक्टर बढुवामा सिफारिस (नामसहित)


    शुक्रबार, साउन ८ २०७८
    2.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँडले लामो समयपछि नेपाल प्रहरीमा रोकिएको प्रहरी नायब निरीक्षक (सई)हरुको बढुवा प्रक्रिया अगाडि बढाएका छन्। 

    बिहीबार बसेको बढुवा सिफारिस समितिको बैठकले ९८ जना सईहरुलाई इन्सपेक्टर बढुवामा सिफारिस गरेसँगै लामो समयपछि बढुवा प्रक्रियामा रहेको जाम खुलेको हो ।

    यसअघि सईबाट इन्सपेक्टर बढुवामा शक्तिकेन्द्रहरुको चर्को दबाब पर्दै आएको थियो। इन्सपेक्टरका रिक्त पदमध्ये ६० प्रतिशत पदमा बढुवा सिफारिस भएको हो। जसमा नेपाल प्रहरीमा करिब १६/ १७ वर्ष बिताएका पुराना सईहरु रहेका छन्। 

    यस्तो छ सईबाट इन्सपेक्टमा सिफारिस भएकाहरुको सूची :

    ins1.jpg

    ins2.jpg

    ins3.jpg

    ins4.jpg

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार