Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोना संक्रमित २८१ पुगे


    शनिबार, जेष्ठ ३ २०७७
    855
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं, ३ जेठ । कोरोना भाइरस(कोभिड–१९) संक्रमण पुष्टी भएकाहरुको संख्या  २ सय ८१ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा गरिएको परीक्षण अनुसार नयाँ पुष्टी भएका संक्रमितको संख्या २ छ । नयाँ संक्रमितमा धनुषा निवासी २० र ६५ बर्षीय पुरुष छन् । 

    उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार