Nepal Face
  • मंगलबार, २ मंसिर २०८३
  • सशस्त्रमा एआइजीको सरुवा, कार्य तथा सीमा सुरक्षामा केसी, मानवस्रोतमा पौडेल


    शनिबार, असार १२ २०७८
    940
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले सशस्त्र प्रहरी बलका दुई एआइजीको सरुवा गरेको छ । सोमबारकै मन्त्रिपरिषद बैठकले एआइजी सरुवा गरेको हो । सशस्त्र प्रहरी बलमा लेखादेखि सीमा सुरक्षाका हाकिमहरुको सरुवाको पूर्वसन्ध्यामा मानवस्रोतका एआइजीलाई कार्य तथा सीमा बिभागतर्फ पठाइएको छ ।  

    सीमा सुरक्षाका एआईजी रामशरण पौडेलको प्रशासन तथा मानवस्रोत विभागमा सरुवा गरिएको छ । सशस्त्र प्रहरी बलका आइजीपी शैलेन्द्र खनालको कार्यकाल २०७८ को अन्तिमसम्म मात्र हो । सशस्त्रमा सरुवा गर्ने असार र साउनमा हो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार