Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ४ हजार ५ सय २२ काेराेना संक्रमित थपिंदा ४१ जनाको मृत्यु, ४ हजार ९ सय ५४ संक्रमणमुक्त


    मंगलबार, असार ८ २०७८
    790
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । मंगलबार थप ४ हजार ५ सय २२ जनामा कोरोना संक्रमण देखिएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा संक्रमित देखिएको हो।

    पछिल्लो २४ घण्टामा १२२०४ जनामा पिसिआर परीक्षण गरिएकोमा ३७०३ पोजेटिभ देखिएको थियो भने ४७०९ को एन्टिजेन परीक्षण गरिएकोमा ८१९ मा पोजेटिभ देखिएको थियो।

    पछिल्लो २४ घण्टामा कूल १६ हजार ९ सय १३ नमूना परीक्षण गरिएको थियो।  

    देशभर पछिल्लो २४ घण्टामा ४ हजार ९५४ जना कोरोनाबाट निको भएका छन्।

    त्यस्तै, ४१ जनाको कोरोनाबाट मृत्यु पुष्टि भएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार