Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सीमा क्षेत्रमा अलपत्र परेका नेपालीको उद्दार गर्न नेपाली कांग्रेसको माग


    आइतबार, बैशाख २८ २०७७
    845
    Shares
  • १ मिनेट पाठ
  •  बुटवल, २८ बैशाख ।नेपाली कांग्रेस सांसदले नेपाल भारत सीमा क्षेत्र दशगजामा अलपत्र नेपालीहरुलाई अविलम्ब स्वदेश ल्याउन माग गरेका छन् ।

    आइतबार मुख्यमन्त्री शंकर पोखरेललाई ज्ञापनपत्र बुझाउँदै रुपन्देहीको क्षेत्र नंं ५ ‘ख’ बाट निर्वाचित सांसद फखरुद्दिन खानले भारतका विभिन्न राज्यबाट हजारौं नेपाली रुपन्देहीसहित प्रदेश ५ का ६ वटा तराईका जिल्लाका दशगजा क्षेत्रमा आएर एक हप्तादेखि अलपत्र परेका उल्लेख गर्दै उनीहरुलाई तत्काल स्वदेश ल्याउन माग गरेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार