Nepal Face
  • सोमबार, २२ भाद्र २०८३
  • स्थलगत अवलोकनका लागि बाढी प्रभावित क्षेत्र पुगे राष्ट्रपति


    सोमबार, भाद्र २२ २०८३
    65
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल बाढी प्रभावित क्षेत्रमा पुगेका छन्।

    नुवाकोट पुगेर राष्ट्रपति पौडेलले प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका हुन्।

    प्रभावित क्षेत्र पुगेर खोज तथा उद्धार, राहत वितरण, होल्डिङ सेन्टर सञ्चालन एवं पुनर्स्थापनालगायतका विषयमा जानकारी लिएको पौडेलको सचिवालयले जनाएको छ।

    पौडेलले बाढी प्रभावितलाई राखेको होल्डिङ सेन्टरको समेत अवलोकन गरेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार