Nepal Face
  • शुक्रबार, १९ भाद्र २०८३
  • दार्चुलाको अपिहिमालमा पहिरो जाँदा चमेलिया नदी थुनियो, सतर्क रहन आह्वान


    शुक्रबार, भाद्र १९ २०८३
    140
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । दार्चुलाको अपिहिमाल गाउँपालिकास्थित भट्टाडमा पहिरो जाँदा चमेलिया नदी थुनिएको छ ।

    शुक्रबार दिउँसो २.३५ बजे भट्टाडमा ठूलो पहिरो जाँदा चमेलिया नदी थुनिएको हो ।

    जिल्ला प्रशासन कार्यालयले नदी आसपासका नागरिकलाई सतर्क रहन आग्रह गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार