Nepal Face
  • शुक्रबार, १९ भाद्र २०८३
  • माथिल्लो त्रिशूली ३ ‘ए’को सुरुङको पावरहाउसमा उद्धार गर्न सेनाले थप्यो जनशक्ति


    शुक्रबार, भाद्र १९ २०८३
    75
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली सेनाले माथिल्लो त्रिशूली ३ ‘ए’मा जनशक्ति थपेको छ।

    नेपाल विद्युत् प्राधिकरणका इलेक्ट्रिकल सुपरभाइजर संजोग केसीसहित सेनाले जनशक्ति थपेर पावर हाउस प्रवेश गरेको हो।

    दुई जनाको जीवितै सफल उद्धारपछि जनशक्ति थपेर काम थालिएको हो। योसँगै उक्त टोली अहिले पावरहाउसभित्र प्रवेश गरेको बताइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार