काठमाडौ । रसुवाको भोटेकोशीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा सम्भावित महामारी तथा संक्रामक रोगको जोखिम न्यूनीकरण,स्वास्थ्य निगरानी तथा आपतकालीन स्वास्थ्य प्रतिकार्यका लागि निरन्तर खटिएका सम्पूर्ण स्वास्थ्यकर्मी,कर्मचारी तथा सहयोगी जनशक्तिप्रति स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय हार्दिक आभार व्यक्त गरेको छ ।
स्वास्थ्य मन्त्री निशा मेहताले बिपदको समयमा आपतकालीन प्रतिकार्यमा खटिने स्वास्थ्यकर्मी तथा कर्मचारीहरुप्रति आभार प्रकट गरेकी हुन् । सामाजिक विपद्को कठिन परिस्थितिमा आफ्नो व्यक्तिगत सहजता र सुरक्षाभन्दा माथि उठेर प्रभावित नागरिकको स्वास्थ्य सुरक्षाका लागि मैदानमा खटिरहनुभएको तपाईंहरूको समर्पण,साहस र सेवाभाव प्रशंसनीय भएको मेहताले उल्लेख गरेकी छन् ।
मन्त्री मेहता लेख्छिन- ‘तपाईंहरूको समर्पणले विपद्मा परेका नागरिकलाई भरोसा दिएको छ। तपाईंहरूको सेवा,साहस र समर्पणप्रति हार्दिक सम्मान तथा धन्यवाद।’
काठमाडौँ। सप्तकोशी नदीमा यात्रु बोकेको मोटरबोट पल्टिँदा पाँच वर्षीया बालिकासहित तीन जनाको मृत्यु भएको छ। आइतबार दिउँसो दुई बजेतिर भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८३–८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत निर्यात...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend