काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दै छ । निवर्तमान पार्टी सभापति शेरबहादुर देउवा पक्षले छुट्टै महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने तयारी गरेपछि संस्थापनले अनुशासन समिति बैठक बोलाएको हो ।
कांग्रेसभित्र महाधिवेशनको प्रक्रिया र मितिलाई लिएर आन्तरिक शक्ति सङ्घर्ष चुलिएका बेला अनुशासन समिति बैठक आज दिउँसो २ बजे बस्ने तय भएको छ ।
पार्टीको महाधिवेशन नजिकिँदै गर्दा देउवा समूहले महाधिवेशनको छुट्टै कार्यतालिका सार्वजनिक गर्ने प्रयास गरेपछि स्पष्टीकरणका लागि अनुशासन समिति बैठक बोलाएको स्रोतले जनाएको छ ।
काठमाडौं । दुई जनाको जीवितै उद्धार भएको माथिल्लो त्रिशूली– ३ ए जलविद्युत् आयोजनाको सुरुङमा एउटा शव फेला परेको उद्धारकर्मीहरूले जनाएका छन् । आयोजनाका प्रमुख आवाश...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले विपद् प्रतिकार्यमा परम्परागत रूपमा मन्त्रालयमा बसेर कागजात हेर्ने शैलीभन्दा डिजिटल माध्यमबाट कमान्ड तथा समन्वयलाई प्राथमिकता दिइएको बताएका छन्। गृहमन्त्री गुरुङले...
काठमाडौँ। नेपाली सेनाले माथिल्लो त्रिशूली ३ ‘ए’मा जनशक्ति थपेको छ। नेपाल विद्युत् प्राधिकरणका इलेक्ट्रिकल सुपरभाइजर संजोग केसीसहित सेनाले जनशक्ति थपेर पावर हाउस प्रवेश गरेको हो। दुई...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह र अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजबीच नेपालमा उत्पन्न विपद्को अवस्था तथा उद्धार, राहत र पुनस्स्थापनाका विषयमा टेलिफोनमार्फत छलफल भएको छ। बिहान...
काठमाडौं । त्रिशूली ३ ‘ए’को सुरुङबाट जीवित्तै उद्धार गरिएका सञ्जय साहको स्वास्थ्य अवस्था सामान्य रहेको पाइएको छ । उद्धार गरिपछि नेपाली सेनाले उनको स्वास्थ्य जाँच...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend