Nepal Face
  • बुधबार, १७ भाद्र २०८३
  • यी हुन् अपर त्रिशुली १ मा हराइरहेका कर्मचारी(नमावलीसहित)


    बुधबार, भाद्र १७ २०८३
    130
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । भदौ १० गते आएको बढाीपहिरोमा परेर अपर त्रिशुली १ मा हराइरहेकाहरुको नामावली सार्वजनिक भएको छ ।

    नेपाल वाटर एण्ड इनर्जी डभलपमेन्ट कम्पनीका १५ जना हराइरहेका छन् । तिनमा ८ जना इञ्जिनियर छन् । अरु अधिकृत र चालक छन् ।

    यस्तै, ७ जना कन्सल्टेन्ट हराइरहेका छन् । यस्तै, डुसान इनर्बिलिटी कम्पनीका ५४ जना हराइरहेका छन् ।

    यस्तै, एन्ड्रिज हाइड्रोमा पनि अरु ९४ जना हराइरहेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार