काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले बाढी प्रभाबित ३ जिल्लामा १२ वटा अस्थायी बेश स्थापना गरेको छ ।
धादिङमा २ , नुवाकोटमा ६ र रसुवामा ४ वटा बेश स्थापना भएका हुन् । जस अन्तर्गत धादिङको मलेखु र गल्छी , नुवाकोटको देबिघाट, कोलोनी ,रातमाटे,तारकेश्वर, बेत्रावाती र तारुका तथा रसुवाको त्रिशुली हाइड्रो ३ ए , त्रिशुली हाइड्रो ३ बी , स्याफ्रुबेसी र बोगटिटारमा गरि १२ वटा बेश स्थापना भएको हो ।
उद्दार कार्यलाइ थप प्रभावकारी बनाउन स्थापना भएका बेशमध्ये धादिङको मलेखु र नुवाकोटको तालकेश्वरमा मेडिकल टोली समेत रहेको छ ।
ती बेशहरुमा १५ देखि ३५ जना सम्मको संख्यामा उद्दार टोली खटाइएको छ भने बिशेष तालिमप्राप्त उद्दारकसमेत रहेका छन् ।
ती बेसमा कोल्याप्स स्ट्रक्चर सर्च एन्ड रेस्क्यु (सीएसएसआर), मेडिकल फस्ट रेस्पोन्डर(एमएफआर), पढ डग स्वार्ड , ड्रोन, रोप रेस्क्यु डेड बडी म्यानेजमेन्ट, गोताखोर, स्विफ्ट वाटर रेस्क्यु टिम, मास क्याजुअल्टी भेकल (एमसिभी) सहितका बिशेष टोली परिचालन गरिएको छ ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट चादी वस्तु अन्दाजी १५ किलोसहित भारतीयहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी राटोमाटोबाट प्रहरी...
काठमाडौँ। सप्तकोशी नदीमा यात्रु बोकेको मोटरबोट पल्टिँदा पाँच वर्षीया बालिकासहित तीन जनाको मृत्यु भएको छ। आइतबार दिउँसो दुई बजेतिर भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend