Nepal Face
  • बुधबार, १७ भाद्र २०८३
  • रसुवा बाढी: बेत्रावतीको एउटै घरमा भेटिए २४ शव


    मंगलबार, भाद्र १६ २०८३
    195
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नुवाकोटको विदुर नगरपालिका-१० मा पर्ने बेत्रावतीस्थित एउटै घरभित्र २४ जनाको शव फेला परेको छ।

    भदौ १० गते बुधवारको रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट ज्यान गुमाए २४ जनाको शव एउटै घरभित्र फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

    एउटै पुरिएको घरमा धेरै वटा शव एउटै कोठाभित्र फेला परेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार