Nepal Face
  • शनिबार, १३ भाद्र २०८३
  • मन्त्रिपरिषद् बैठक बस्दै


    शुक्रबार, भाद्र १२ २०८३
    170
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज बिहान ११ बजेका लागि बैठक बोलाएका हुन् ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैठक आयोजना हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    बैठकका एजेन्डाबारे भने केही सार्वजनिक गरिएको छैन।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार