Nepal Face
  • शनिबार, १३ भाद्र २०८३
  • रसुवा बाढी अपडेट: २ सय ५८ जनाको शव फेला 


    बिहिबार, भाद्र ११ २०८३
    210
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । रसुवामा आएको बाढीका कारण हालसम्म २ सय ५८ जनाले ज्यान गुमाएका छन् ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार बिहीबार दिउँसो २ बजेसम्म देशभर २ सय ५८ जनाको शव फेला परेको हो ।

    यस्तै ९ सय १० जना सम्पर्कविहीन रहेको उनले जानकारी दिइन् । उनका अनुसार चितवनमा सबैभन्दा धेरै १ सय ८ वटा शव फेला परेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार