Nepal Face
  • शनिबार, १३ भाद्र २०८३
  • भारतले दोस्रो उडानमार्फत पठायो साढे ३७ टन राहत सामग्री 


    बिहिबार, भाद्र ११ २०८३
    165
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। भारतले दोस्रो उडानमार्फत साढे ३७ टन मानवीय सहायता तथा विपद् राहत सामग्री नेपाल पठाएको छ।

    भारतीय विदेशीमन्त्री एस जयशंकरका अनुसार भारतले ३७।५ टन मानवीय सहायता तथा विपद् राहत सामग्रीसहित औषधि तथा खाद्यान्न प्याकेट नेपाल पठाइएको जानकारी दिएका छन्।

    उनले नेपाललाई आवश्यक पर्ने थप सहयोग निरन्तर जारी राख्ने र नेपाली अधिकारीसँग त्यसका लागि समन्वय भइरहेको बताएका छन्।

    यसअघि भारतले बुधबार नै १० टनको राहत सामग्री नेपाल पठाएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार