काठमाडौँ। रसुवा बाढीका कारण आधा दर्जन देशका ३८४ भन्दा बढी पर्यटक सम्पर्कविहीन भएका छन्।
नेपाल पर्यटन बोर्डले उपलब्ध गराइएको तथ्यांक अनुसार भारत, अस्ट्रेलिया, नेदरल्यान्ड्स, अमेरिका, मलेसिया, बेलाय, दक्षिण अफ्रिका, नेपाल लगायत देशका ३८४ पर्यटन सम्पर्कविहीन रहेका छन्।
जसमा विदेशी पयर्टन २९१ र नेपाली नागरिक ९३ जना रहेका छन्।
पयर्टन बोर्डका प्रवक्ता सुनिल शर्माले पर्यटन व्यवसायीहरुले उपलब्ध गराएको पछिल्लो डाटा अनुसारको यो संख्या भएको बताए।
सम्पर्कविहीन हुनेमा भारतका १०५ जना, बेलायतका १२ जना, दक्षिण अफ्रिकाका ४, मलेसियाका १७, अमेरिकाका ३ जना तथा अस्ट्रेलिया र नेदरल्यान्ड्सका १र१ जना छन्।
१११ जनाको भने देश खुलेको छैन। त्यसैगरी ३७ जना एनआरआईका छन्।
काठमाडौँ। सप्तकोशी नदीमा यात्रु बोकेको मोटरबोट पल्टिँदा पाँच वर्षीया बालिकासहित तीन जनाको मृत्यु भएको छ। आइतबार दिउँसो दुई बजेतिर भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८३–८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत निर्यात...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend