काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व कार्यालय लहान, सिरहाका कर अधिकृत युवराज एमएस पालसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले कर अधिकृत पाल र चार्टर्ड एकाउन्टेन्ट राम रिझन यादवविरुद्ध मंगलबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो। आर्थिक वर्ष २०७८/७९ देखि लेखापरीक्षणलगायत कर निर्धारणको काम गरी कर फर्छ्यौट गराइदिने भन्दै सेवाग्राहीसँग ५ लाख रुपैयाँ घुस लिएको अनुसन्धानबाट पुष्टि भएको अख्तियारले जनाएको छ।
अख्तियारको टोलीले केही समयअघि कर अधिकृत पाललाई ५ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।अनुसन्धानका क्रममा पाल र यादवको मिलेमतोमा सेवाग्राहीसँग घुस लिएको पुष्टि भएपछि दुवैजनाविरुद्ध विशेष अदालतमा आरोप-पत्र दायर गरिएको अख्तियारले जनाएको छ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको विधान, संविधान र अदालतको आदेशअनुसार तोकिएकै समयभित्र महाधिवेशन सम्पन्न गर्नुपर्ने बाध्यता रहेको बताएका छन् । मंगलवार ललितपुरको...
काठमाडौँ । ललितपुर जिल्ला अदालतले पत्रकार किशोर श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी गर्न अस्वीकार गरेको छ। श्रेष्ठविरुद्ध पक्राउ पुर्जी माग गर्दै ललितपुर प्रहरी सोमबार र मंगलबार...
काठमाडौँ । पत्रकार किशोर श्रेष्ठ पुनः पक्राउ पर्न सक्ने आशंका जनाउँदै निषेधाज्ञाको निवेदन लिएर उच्च अदालत पाटन पुगेका छन्। अदालतका सूचना अधिकारी गोविन्द प्रसाद कोइरालाका...
काठमाडौँ। नेकपा (एमाले)बागमती प्रदेश संसदीय दलको नेतामा जगन्नाथ थपलियालाई नै निरन्तरता दिइने भएको छ भने मुख्यमन्त्रीमा किरण थापालाई अघि सार्ने सहमति भएको छ। मंगलबार हेटौँडामा...
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र नेपाल भ्रमणमा रहेका भारतीय सेना प्रमुख धिरज सेठबीच सिंहदरबारमा भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटवार्ता सिंहदरबारस्थित प्रधानमन्त्री तथा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend