काठमाडौं । नेपाली काँग्रेसकी सांसद डा. डिला संग्रौलाले वैदेशिक रोजगारका लागि दक्षिण कोरिया जाने वातावरण बनाउन नेपाल सरकारसंग माग गरेकी छिन् ।
बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद संग्रौलाले इपिएस अन्तर्गत वैदेशिक रोजगारका लागि दक्षिण कोरिया जान अनुमति पाएर पनि गएको १३ महिना देखि पर्खी रहेका झन्डै १० हजार नेपाली युवाहरुलाई चांडो काममा जाने वातावरण बनाउन नेपाल सरकारसंग माग गरेकी हुन् ।
उनले तत्काल कूटनीतिक माध्यमबाट कोरिया सरकारसंग वार्ता गरेर उनीहरुलाई कोरिया जाने वातावरण तयार गर्न सरकारसंग माग गरेकी गर्दै चांडो भन्दा चांडो काममा जाने वातावरण बनाउन नेपाल सरकारसंग माग गरेकी छिन् ।
नेपाली कांग्रेसले गठन गरेको छायाँ मन्त्रिपरिषदमा श्रम तथा रोजगार मामिला हेर्ने सांसद संग्रौलाले परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीलाई छुट्टा छुट्टै भेटी अलपत्र परेका नेपाली युवाहरुको समस्याबारे अवगत गराउँदै सम्पूर्ण कागजी प्रक्रिया पूरा गरेर श्रम गन्तव्यमा जान नपाएका युवाहरुको विषयमा मन्त्रीद्वयको ध्यानाकर्षण गराएकी छन् ।
काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन् । विश्वासको मत लिने प्रयोजनका लागि सभामुख रामअशिष यादवले शनिबार...
काठमाडौँ । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त गरेका छन्। नवनियुक्त न्यायाधीशहरूलाई राष्ट्रपति पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश डा. मनोज शर्माले...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले चीन भ्रमणमा जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूसँग सिंहदरबारमा छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधिमण्डल कात्तिक २९ गतेदेखि चीनको भ्रमणमा जाने भएको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सिपीसी) को औपचारिक निमन्त्रणामा रास्वपाका महामन्त्री विपिनकुमार...
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुसको राजधानी मस्को प्रस्थान गरेका छन् । अखिल रुसी राजनीतिक दलको आयोजनामा नोभेम्बर १४ देखि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend