Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • नेकपा पुनरावलोकनको लागि माओवादी केन्द्र सर्वोच्च जाने तयारीमा


    मंगलबार, चैत्र १७ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ। गत फागुन २३ गते सर्वोच्च अदालतले साविकको नेकपा विवादबारे  गरेको फैसलाविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्र आजपुनरावलोकनमा जाने तयारी गरेको छ ।

    आज बिहान ११ बजे माओवादी केन्द्र सर्वोच्च अदालत स्रोतले बताएको छ । 

    नेकपा विवादबारे सर्वोच्चको फैसलाप्रति चित्त नबुझेको भन्दै माओवादी केन्द्रले फैसला पुनरावलोकनका लागि सर्वोच्च जाने निर्णय गरेको थियो ।

    केही दिनअघि कानुन व्यवसायीहरुको सुझावअनुसार माओवादी केन्द्र सर्वोच्चको फैसलाबारे पुनरावलोकनमा जाने निष्कर्षमा पुगेको थियो ।

    सर्वोच्चले नेकपालाई बदर गरेसँगै माओवादी केन्द्र र एमालेबीच असमजदारी बढ्दै गएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार