काठमाडौं । बालेन्द्र शाह नेतृत्वको नवनिर्वाचित सरकारले मन्त्रालयको संख्या २० वाटबाट घटाएर १५ मा सीमित गरेको छ । कटौती भएका ५ वटा मन्त्रालयमा वन तथा वातावरण, भूमिब्यवस्था, सहकारी तथा गरिबी निवारण, युवा तथा खेलकुद, खानेपानी, सहरी विकास मन्त्रालय छन् ।
वन तथा वातावरण मन्त्रालय कृषि तथा पशुपंछीमा गाभिएको छ । सहरी विकास मन्त्रालय भौतिक पूर्वाधार तथा यातायातमा गाभिएको छ । युवा तथा खेलकुदलाई शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालय अन्तर्गत राखिएको छ ।
खानेपानी मन्त्रालय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहत लगिएको छ । भूमि ब्यवस्था मन्त्रालय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय एकापसमा गाभिने भएका छन् । संभवतः आजैको मन्त्रिपरिषदको बैठकले मन्त्रालयको संख्या र कुन कुन मन्त्रालय कसरी गाभिने निर्णय गर्ने संभावना छ ।

सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रमा ५ महिनामा पाँचौं सचिवका रुपमा चक्रबहादुर बुढाले पद सम्हाल्दैछन् । तीन दिनअघि राष्ट्रिय सतर्कता केन्द्रको सचिवमा भूपाल बराललाई बुधबार...
काठमाडौं । गृह मन्त्रालयले सरुवा गरिसकेको १४ दिन बितिसक्दा पनि जिल्ला प्रशासन कार्यालय पर्साका नायब सुब्बा गौरीशंकरप्रसाद गुप्तालाई पुरानै जिम्मेवारीमा राखिएको विषयले प्रशासनिक वृत्तमा...
काठमाडौं । परराष्ट्र मन्त्रालयका कर्मचारीहरुले राजदूत पदमा मात्र होइन, श्रम सहचारीमा समेत आँखा लगाएका थिए । विगतदेखि नै श्रम सहचारीमा सामान्य प्रशासन समूहका कर्मचारीलाई...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापालाई नियुक्त गरेको छ। मन्त्रालयको निर्णयअनुसार थापालाई सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend