Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्री ओलीले चियापान कार्यक्रमको आयोजना गर्दै


    मंगलबार, चैत्र ३ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  •  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारी निवास बालुवाटारमा चियापान कार्यक्रमको आयोजना गरेका छन् ।

    आज बिहान ११ बजेपछि आयोजना हुने चियापानमा सरकारका मन्त्री, सांसद र एमालेका नेताहरुलाई बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    राजनीति शक्ति संघर्ष चर्किरहेको बेला ओलीले  आयोजना गरेको चियापान कार्यक्रमलाई  अर्थपूर्ण रुपमा हेरिएको छ ।
    एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्रीले आयोजना गरेको चियापान कार्यक्रम माधव नेपाल पक्षले भने बहिष्कार गर्ने जनाएको छ ।
    पार्टीमा ओलीको स्वेच्छाचारिता बढेको भन्दै नेपाल पक्षले बुधबार कार्यकर्ता भेला बोलाएको छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार