Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • प्रतिनिधिसभा निर्वाचन, देशभर सुरु भयो मतदान


    बिहिबार, फाल्गुन २१ २०८२
    475
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । देशभर प्रतिनिधिसभा सदस्य निर्वाचन सुरु भएको छ । आज बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदानको समय तोकिएको छ ।

    निर्वाचन आयोगका आयुक्त डा. जानकीकुमारी तुलाधरले लमजुङको सुन्दरबजारस्थित महेन्द्र मावि केन्द्रबाट मतदान गरेकी छन् ।

    अर्का निर्वाचन आयुक्त सगुनशमशेर जबराले काठमाडौंको धापासीस्थित केन्द्रबाट मतदान गरेका छन् ।

    काठमाडौंसहित विभिन्न जिल्लास्थित केन्द्रमा मतदान सुरु भइसकेको आयोगले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार