Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी 


    मंगलबार, माघ २० २०८२
    395
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। बालुवाटारमा अहिले मन्त्रिपरिषद् बैठक बसिरहेको छ ।

    बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरदेखि बसिरहेको हो ।

    बैठकमा विभिन्न मन्त्रालयबाट पेस भएका नियमित प्रस्तावहरूमाथि छलफल हुने जनाइएको छ

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार