काठमाडौँ। नेकपा एमालेका सचिव भानुभक्त ढकालले आगामी चुनावमा पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने दाबी गरेका छन्।
राष्ट्रिय युवा संघको कार्यक्रमलाई सम्बोधन गर्दै चुनावमा एमालेले एकल बहुमत ल्याएर अध्यक्ष ओली नेतृत्वको सरकार बनाउने जिकिर गरे।
उनले भने, ‘चुनावपछि हामी निर्णायक राष्ट्रिय शक्तिको रूपमा स्थापित हुनेछौँ। र एमाले अध्यक्षको नेतृत्वमा एमालेको एकल बहुमतको सरकार बनाएर मुलुकमा आएका अस्थिरता र अराजकता समाप्त गर्नेछौँ।’
उनले पार्टीपंक्तिलाई चुनावी अभियानमा केन्द्रित हुन आग्रह गरे। उनले झापा ५ मा ओलीले जित्ने दाबी गर्दै समानुपातिकतर्फ सबैलाई मत हाल्न आग्रह गरेका छन्।
काठमाडौं । गृहसचिव केदारनाथ शर्माले सशस्त्र प्रहरी कर्मचारीहरु अत्यन्तै अप्ठ्यारो र कठिन भौगोलिक स्थानहरुमा कुनै किसिमबाट विचल्लीत नभई खटिँदै आईरहेको हुँदा सशस्त्र प्रहरीको जनशक्तिलाई...
काठमाडौँ । सरकारले बाढीबाट क्षतिग्रस्त सडक सञ्जाल आगामी असोजभित्र सञ्चालनमा ल्याउने गरी पुनस्स्थापनाको काम तीव्र बनाएको छ। तत्काल वैकल्पिक सडक सञ्चालन तथा तुइन र...
काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ पक्राउ परेका छन् । उनलाई प्रहरीले सिंहदरबार गेटबाट नियन्त्रणमा लिएको हो । अध्यक्ष तामाङ आजै प्रधानमन्त्री बालेन...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको सुखद भविष्यका लागि भएको बताएका छन् । राष्ट्रिय बाल दिवस, २०८३ को अवसरमा शुभकामना सन्देश...
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले रसुवाको भोटेकोसी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषित विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल सुरु गरेका छन्। प्रधानमन्त्री तथा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend