Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • देश फेरि दुर्घटनातिर जान सक्छ: प्रचण्ड


    बुधबार, माघ १४ २०८२
    530
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश फेरि दुर्घटनातिर जानसक्ने बताएका छन् ।

    नेकपा माओवादीका नेताहरूलाई पार्टीमा स्वागत गर्दै उनले निर्वाचन नजिकिँदै गर्दा पनि देश सहज परिस्थितिमा नरहेको बताएका हुन् ।

    ‘चुनाव त अगाडि छ, तर यो चुनावले के दिन्छ भन्ने पनि कन्फ्युजन छ । हामी एकताबद्ध भएर देशव्यापी अभियानमा गएनौँ भने फेरि अर्को दुर्घटनातिर देश जानसक्छ,’ उनले भने । उनले एकताबद्ध भएर चुनावमा केन्द्रित हुन पार्टी पंक्तिलाई निर्देशन समेत दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार