Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रास्वपाका पूर्व सांसद श्रेष्ठ श्रम संस्कृति पार्टीमा प्रवेश, हर्क साम्पाङले गरे स्वागत 


    मंगलबार, माघ १३ २०८२
    415
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्व सांसद डा। ढाकाकुमार श्रेष्ठ श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्।

    श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले मंगलबार डा। श्रेष्ठलाई स्वागत गरेका छन्। साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ढाकाकुमार श्रेष्ठज्यूलाई श्रम संस्कृतिमा स्वागत छ। अब लागौँ है त।’

    डा। श्रेष्ठ २०७९ सालमा रास्वपाबाट समानुपातिक सांसद बनेका थिए। उनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग् दुई करोड रुपैयाँ मागेको अडिओ सार्वजनिक भएपछि रास्वपाले कारवाही गरेको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार