Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हार भएपनि अदालतको फैसलाको सम्मान गर्छौः विष्णु पौडेल


    आइतबार, फाल्गुन २३ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा ओली समूहका महासचिव एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सर्वोच्च अदालतले नेकपा पार्टीबारे गरेको फैसलालाई सम्मान गर्ने  बताएका छन् ।

     कानुनी र संवैधानिक आधार मानेर अदालतले फैसला दिएको पौडेलको भनाइ छ । उनले अदालतको फैसला अनुरुप नै आफुहरु अगाडि बढ्ने बताए । 
    सर्वोच्च अदालतलाई सधैँ सम्मान गर्दै आएका छौं । न्यायालयमा विश्वास गर्ने राजनीतिक शक्ति भएकाले कसरी अगाडि बढ्ने भन्नेबारे छलफल हुने उनले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार