Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • दीपेन्द्र अग्रवाल एमालेमा प्रवेश, केपी ओलीले गरे स्वागत


    शनिबार, माघ १० २०८२
    720
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । शेयर बजार क्षेत्रमा क्रियाशील व्यवसायी दीपेन्द्र अग्रवालसहित केही उद्योग तथा व्यापारिक क्षेत्रका प्रतिनिधिहरू नेकपा (एमाले) मा आबद्ध भएका छन्।

    उनीहरूलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले च्यासलमा आयोजित एक कार्यक्रममा औपचारिक रूपमा पार्टीमा स्वागत गरेका हुन्।

    स्टक मार्केटमा लगानीकर्ता तथा कारोबारीका रूपमा चिनिएका अग्रवाललाई यस क्षेत्रका प्रभावशाली व्यवसायीमध्ये एकका रूपमा लिइन्छ। उनी विराटनगर महानगरपालिका(९ का स्थायी बासिन्दा हुन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार