Nepal Face
  • आइतबार, १० साउन २०८३
  • महावीर पुनले पाए त्रिभुज चुनाव चिह्न


    शुक्रबार, माघ ९ २०८२
    720
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • म्याग्दी । म्याग्दीमा प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएको पूर्वमन्त्री महावीर पुनले त्रिभुज चुनाव चिह्न पाएका छन् ।

    उनले शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उक्त चुनाव चिह्न रोजेका हुन् । लगत्तै उनलाई चुनाव चिह्न प्रदान गरिएको हो ।

    आयोगले कुनै–कुनै चिह्न प्रयोग गर्न नमिल्ने भनेर त्यस्तो सूचीको रुपमा सूचीबद्ध गरेको छ । निर्वाचन आयोगले प्रयोग गर्न मिल्ने भनेर उपलब्ध गराएको चिह्नमा रोज्न सकिनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार