Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • देशभरबाट ४९ जनाको उम्मेदवारी फिर्ता


    शुक्रबार, माघ ९ २०८२
    545
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । गत माघ ६ गते उम्मेदवारी दर्ता गराएकामध्ये ४९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

    निर्वाचन आयोगले नियमित पत्रकार सम्मेलन गर्दै ४९ जनाले उम्मेदवारी फिर्ता लिएको जानकारी दिएको हो ।

    निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले देशभर ३ हजार ४८७ उम्मेदवारले मनोनयन गराएका थिए ।

    आयोगका अनुसार मतदाता नामावली दर्ता, मनोनयनसँगै सूची सार्वजनिक, दावी विरोध तथा उम्मेदवारी फिर्तासम्मका निर्वाचनका गतिविधि शान्तिपूर्ण रुपमा सञ्चालन भएको पनि आयोगले जनाएको छ ।

    आजको बैठकले थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर फागुन २१ को प्रतिनिधिसभा निर्वाचन होमिने निर्णय गर्दै छ ।

    पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरे पनि तत्कालीन सभापति शेरबहादुर देउवा, तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितले बेवास्ता गरेपछि तत्कालीन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले आह्वान गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार