Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रेशम चौधरीको उम्मेदवारी खारेज


    बिहिबार, माघ ८ २०८२
    485
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • कैलाली । कैलाली-१ बाट उम्मेदवार रहेका नाउपा नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ ।

    उनीविरुद्धको उजुरीमा छानबिन गर्दै निर्वाचन अधिकृतको कार्यालयले चौधरीको उम्मेदवारी खारेजीको निर्णय गरेको हो ।

    टीकापुर हत्याकाण्डमा दोषी ठहर भई जन्मकैदको सजाय काटेका र पछि राष्ट्रपतिबाट आममाफी पाएका चौधरीको उम्मेदवारीका विरुद्धमा उजुरी परेपछि निर्वाचन अधिकृतको कार्यालयले कानुनी प्रावधानलाई टेक्दै यस्तो फैसला सुनाएको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार