Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • कांग्रेसका मुख्य सचिव पौडेलले दिए राजीनामा


    बिहिबार, माघ ८ २०८२
    445
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पदबाट राजीनामा दिएका छन्।

    सभापति गगन थापाले शुक्रबारदेखि केन्द्रीय कार्यालय पुगेर कार्यभार सम्हाल्ने भएपछि पौडेलले राजीनामा दिएका हुन्। २०७२ सालमा पौडेललाई तत्कालीन सभापति शेरबहादुर देउवाले मुख्य सचिव नियुक्त गरेका थिए।

    नवनिर्वाचित सभापति थापालाई आफ्नो ढंगले काम गर्न सहयोगका लागि राजीनमा दिएको उनले बताए।

    पुस २७(३० मा सम्पन्न विषेश महाधिवेशनबाट निर्वाचित सभापति थापा पार्टीका सचिव कृष्णप्रसाद दुलाललाई मुख्य सचिव बनाउने तयारीमा छन्। सभापतिमा निर्वाचित लगत्तै थापाले दुलाललाई मुख्य सचिव बनाउने बचन दिएको एक नेताले बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार