Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • यी हुन् उज्यालो नेपाली पार्टीका १२० उम्मेदवार(सूची)


    बुधबार, माघ ७ २०८२
    915
    Shares
    नेपाल फेस
  • ६ मिनेट पाठ
  • काठमाडौं । कुलमा घिसिङ नेतृत्वको उज्यालो नेपाली पार्टीले १२० वटा निर्वाच क्षेत्रमा उम्मेदवारी दिएको छ ।

    पार्टीका नेता जितराम लामाका अनुसार अहिलेसम्म १२० वटा निर्वाचन क्षेत्रको विवरण आएको र केही ठाउँको विवरण आउन बाँकी छ ।

    पार्टीका अध्यक्ष घिसिङले काठमाडौं क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिँदा उपाध्यक्ष जितराम लामा भक्तपुर २ बाट उम्मेदवार बनेका छन् ।

    यी हुन् उम्मेदवारहरू :

    १. काठमाडौं–१– मंगलाल श्रेष्ठ

    २. काठमाडौं–२ – पवन पोखरेल

    ३. काठमाडौं–३ – कुलमान घिसिङ

    ४. काठमाडौं–४ – झनक बहादुर अधिकारी

    ५. काठमाडौं–५ – श्रीराम गुरुङ

    ६. काठमाडौं–६ – वारिस धरेल

    ७. काठमाडौं–७ – बिमला लामा

    ८. काठमाडौं–८ – राजन खड्गी

    ९. काठमाडौं–९ – रामेश्वर श्रेष्ठ

    १०. काठमाडौं–१० – डा. राकेश न्यौपाने

    ११. भक्तपुर १ – रमेश बल्ल

    १२. भक्तपुर २ – जितराम लामा

    १३. ललितपुर १ – पदम तामाङ

    १४. ललितपुर २ – राजाराम तण्डुकार

    १५. ललितपुर ३ – डा.आशुतोष विजय पन्त

    १६. काभ्रेपलाञ्चोक १ – योगेन्द्र लामा

    १७. काभ्रेपलाञ्चोक २ – ज्योत्सना सैंजु

    १८. रसुवा – मानबहादुर तामाङ

    १९. नुवाकोट १– अमित तामाङ

    २०. नुवाकोट २ – ज्ञानेन्द्र प्रकाश घले

    २१. धादिङ १ – श्याम राजा पाण्डे

    २२. धादिङ २ – अमिर तामाङ

    २३. रामेछाप – दिपबहादुर योञ्जन

    २४. सिन्धुली १ – मोती लाल तामाङ

    २५. मकवानपुर १ – सुरेन्द्र लामा

    २६. मकवानपुर २ – डा. प्रविनकुमार स्याङतान

    २७. चितवन १ –धन बहादुर गुरुङ

    २८. चितवन २ – निकुमार पाख्रिन

    २९. चितवन ३ – डम्बरबहादुर तामाङ

    ३०. ताप्लेजुङ –कृतिमान मादेन

    ३१. पाँचथर– टेक बहादुर सुब्बा

    ३२. इलाम १ – हरि बहादुर गुरुङ

    ३३. इलाम २ – दिवश राई

    ३४. झापा १ – नरेश लावती

    ३५. झापा २ – चुडा कर्ण बेघा लिम्बु

    ३६. झापा ३ – श्याम कृष्ण पाठक

    ३७. झापा ४ – सन्तोष तामाङ

    ३८. झापा ५ – सबिन राई

    ३९. संखुवासभा – घनश्याम राई

    ४०. तेह्रथुम – उषा तुम्बाहाम्फे

    ४१. धनकुटा – शालिकराम राई

    ४२. भोजपुर – जितन राई

    ४३. सोलुखुम्बु – पेम्बा छिरि शेर्पा

    ४४. ओखलढुंगा – किशोरी कार्की

    ४५. खोटाङ – मिरेश राई

    ४६. उदयपुर १ – अर्जुन तामाङ

    ४७. उदयपुर २ – अरुण राई

    ४८. सुनसरी १ – डम्बर लावती

    ४९. सुनसरी २ – गोपाल तामाङ

    ५०. सुनसरी ३ – जागेश्वर यादब

    ५१. सुनसरी ४ – बच्चालाल यादब

    ५२. मोरङ १ – दुर्गामाया तामाङ

    ५३. मोरङ २ – धनबहादुर सुनुवार

    ५४. मोरङ ३ – मित्रसेन योञ्जन

    ५५. मोरङ ४ –बिनोद परियार

    ५६. मोरङ ६ – बसन्त बुढाथोकी

    ५७. सप्तरी – १ हर्ख नारायण चौधरी

    ५८. सप्तरी – २ दिपक चौधरी

    ५९. सप्तरी – ३ परमेश्वरलाल साह

    ६०. सप्तरी – ४ विश्वकुमार यादव

    ६१. सिरहा – १ ताराकुमारी चौधरी

    ६२. सिरहा – २ ललितकुमार सिंह

    ६३. सिरहा – ३ श्रवण पासवान

    ६४. सिरहा – ४ बिनय प्रविण

    ६५. धनुषा – १ महेशकुमार यादब

    ६६. धनुषा – ३ डा. प्रमोद साह

    ६७. धनुषा – ४ रामकुमार महतो

    ६८. महोत्तरी २– डा. राकेश मण्डल

    ६९. महोत्तरी – ३ रंजितकुमार साह

    ७०. महोत्तरी – ४ डा. अमित

    ७१. सर्लाही – १ उमेश साह

    ७२. सर्लाही – ३ त्रिभुवन सिंह

    ७३. सर्लाही – ४ पिताम्बर कुशवाह

    ७४. रौतहट – १ उमेश साह

    ७५. रौतहट – ४ तुल्सी राम गिरी

    ७६. बारा – १ अनवर अन्सारी

    ७७. बारा – २ मेघराज पासवान

    ७८. बारा – ३ तिर्थबहादुर गुरुङ

    ७९. बारा – ४ सन्तोष कुमार गुप्ता

    ८०. पर्सा – १ राम किशोर सिंह

    ८१. पर्सा – २ कृष्ण मुरारी प्रजापति

    ८२. पर्सा – ३ रामरूप साह

    ८३. पर्सा – ४ बिनोद यादव

    ८४. गोरखा १ – रामकाजी राना

    ८५. गोरखा २ – बलराम तामाङ

    ८६. तनहुँ १ – मन्जिल राना मगर

    ८७. तनहुँ २ – मनराज गुरुङ

    ८८. कास्की १ – मनिषा द्वा

    ८९. कास्की २ – कुशल गुरुङ

    ९०. कास्की ३ – तर्कबहादुर गुरुङ

    ९१. स्याङजा १ – रबिन्द्र मल्ल

    ९२. मुस्ताङ – डा. सुरेन्द्र शेरचन

    ९३. पर्वत – नबिन पुन मगर

    ९४. नवलपुर १ –पार्वती गुरुङ

    ९५. नवलपरासी १ – बिजय कँडेल

    ९६. रुपन्देही १– अशोककुमार चौधरी

    ९७. रुपन्देही २– सुरज पाण्डे

    ९८. रुपन्देही ३ – डा. सरोज सिं थारु

    ९९. रुपन्देही ५ – केशव भट्टराई

    १००. गुल्मी २ – कर्णबहादुर थापा

    १०१. दाङ १ – रञ्जित चौधरी

    १०२. बाँके १ – धनबहादुर खड्का

    १०३. बाँके २ – शैलेश कर्ण

    १०४. बर्दिया १ – श्याम प्रसाद चौधरी

    १०५. बर्दिया २ – धर्म चौधरी

    १०६. डोल्पा – दिलबहादुर बिष्ट

    १०७. जाजरकोट – कर्ण नेपाली

    १०८. दैलेख २ – लोकेन्द्र अधिकारी

    १०९. रुकुम (पश्चिम) – नरेन्द्र के.सी.

    ११०. सुर्खेत १ – ठम्मरबहादुर बिष्ट

    १११. सुर्खेत २ – गम्भीर सिं भुल

    ११२. अछाम १ – जित निसानी

    ११३. अछाम २ – राजेश रावल

    ११४. डोटी – काशी बोहरा

    ११५. कैलाली १ – प्रदिप चौधरी

    ११६. कैलाली ४ – सुवास कुँवर

    ११७. कैलाली ५ – चन्द्र साउद

    ११८. कञ्चनपुर १ – माइकल तामाङ

    ११९. कञ्चनपुर २ – योगेन्द्रबहादुर साउद

    १२०. कञ्चनपुर ३ – भिम कुमाल

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार