Nepal Face
  • आइतबार, १० साउन २०८३
  • शेखर कोइरालाले मोरङ ६ बाट गराए उम्मेदवारी दर्ता 


    मंगलबार, माघ ६ २०८२
    405
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • विराटनगर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले मोरङ क्षेत्र नम्बर ६ बाट उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

    २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कोइरालाले मोरङ ६ बाट उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार