Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • कांग्रेस सभापति गगन थापा सर्लाही–४ बाट चुनाव लड्ने


    मंगलबार, माघ ६ २०८२
    675
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही-४ बाट उम्मेदवार बन्ने भएका छन् ।

    आसन्न प्रतिनिधि सभाको निर्वाचनका लागि सभापति थापाले निर्वाचिन क्षेत्र परिवर्तन गर्ने भएका छन् ।

    यसअघि तीनपटक काठमाडौं–४ बाट उनले चुनाव जित्दै आएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार