Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • काँग्रेसबाट काठमाडौँ-५ मा प्रदीप पौडेल उम्मेदवार


    मंगलबार, माघ ६ २०८२
    450
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली काँग्रेसले महामन्त्री प्रदीप पौडेललाई काठमाडौँ क्षेत्र नम्बर ५ को उम्मेदवार बनाएको छ।

    हालै भएको विशेष महाधिवेशनबाट काँग्रेसको महामन्त्री बनेका पौडेल यसअघिको चुनावमा पनि त्यही क्षेत्रबाट विजयी भएका थिए। उनी अघिल्लो सरकारमा स्वास्थ्य मन्त्रीसमेत बनेका थिए।

    यो क्षेत्रबाट नेकपा एमालेका ईश्वर पोखरेल उम्मेदवार बनेका छन् । रास्वपाले भने आशिफ शाहलाई उम्मेदवार बनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार