Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • सञ्चारमन्त्रीबाट राजीनामा दिँदै जगदीश खरेल, रास्वपाबाट चुनाव लड्ने


    सोमबार, माघ ५ २०८२
    610
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिने भएका छन् । उनी रास्वपाबाट निर्वाचन लड्ने निश्चित भएपछि राजीनामा दिन लागेका हुन् ।

    अहिले उनी राजीनामा बुझाउन प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न गएका छन् । स्रोतका अनुसार, उनलाई रास्वपाले ललितपुर–२ बाट उम्मेदवार बनाउने भएको छ ।

    चुनावमा सहभागी हुन भन्दै उनले राजीनामा बुझाउन लागेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार