काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट सक्रिय राजनीतिमा लागेको बालेन शाह आज झापा जाँदैछन् ।
काठमाडौं महानगरको मेयरबाट राजीनामा दिएर प्रतिनिधिसभाको निर्वाचनको लागि झापा–५ बाट उम्मेदवारी दिने तयारी गरेका बालेन आज साँझ दमक जाने भएका हुन् ।
निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि भोली मंगलबारको समय तोकेपछि अहिले जनकपुरमा रहेकी उनी त्यतैबाट दमक जान लागेका हुन् । आज मधेश प्रदेशको जनकपुरमा रास्वपाको कार्यक्रममा सहभागी भएपछि उनी झापाको दमक प्रस्थान गर्नेछन् ।
जनकपुरबाट सडकमार्ग हुँदै दमक जान लागेका शाहको स्वागतमा सुनसरी, मोरङ र झापामा र्याली सहितका स्वागत कार्यक्रमहरू हुने रास्वपाले जनाएको छ ।
समर्थकहरूको ¥यालीसहित शाह दमक पुग्दा राति करिब ९ देखि १० बज्ने अनुमान गरिएको छ । समर्थकहरुको भिडलाई मध्यनजर गर्दै उनी बस्ने ठाउँ भने गोप्य राखिएको बालेनको सचिवालयले जनाएको छ ।
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले २० वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । कार्यालयले आज एक सूचना जारी गर्दै ती कम्पनीलाई कालोसूचीमा...
नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिकास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा भष्टाचार तथा बेथितिले आफ्नो चरम सीमा नाघिसकेको छ । उक्त अस्पतालमा भइरहेको बेथिति र भ्रष्टाचारका...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले भीड नियन्त्रणका क्रममा न्यूनतम बल र अधिकतम संयमता अपनाउनुपर्ने तथा भीड नियन्त्रण गर्नु भनेको नागरिकसँग भिड्नु वा...
काठमाडौँ । मधेस प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया अघि बढेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । नेकपा संसदीय दलको भर्चुअल...
काठमाडौँ । नेपाल आयल निगमले तिहार तथा छठ पर्वका अवसरमा सार्वजनिक बिदा भए पनि पेट्रोलियम पदार्थको बिक्री वितरणलाई निरन्तरता दिने भएको छ। निगमले उपभोक्ताको माग...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend