Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बालुवाटारमा प्रधानमन्त्री, मन्त्री र आयोगका पदाधिकारीबीच छलफल 


    आइतबार, माघ ४ २०८२
    555
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेकी छिन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा अहिले छलफल जारी छ । छलफलमा सरकारका मन्त्रीहरू पनि सहभागी छन् ।

    प्रधानमन्त्रीको सचिवालयका अनुसार, निर्वाचन आचारसंहिता लागु गर्नेबारे छलफल चलिरहेको हो ।

    आयोगले आजै रातिबाट निर्वाचन आचारसंहिता लागु गर्ने निर्णय गरेको छ । उक्त निर्णयबारे प्रधानमन्त्रीसहित सरकारी अधिकारीहरूलाई आयोगले ब्रिफिङ गरिरहेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार