Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • जसपा नेता वीरेन्द्र महतो जनमत पार्टी प्रवेश


    आइतबार, माघ ४ २०८२
    545
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । अशोक राई नेतृत्वको जसपाका नेता डा.वीरेन्द्र महतो जनमत पार्टीमा प्रवेश गरेका छन् ।

    पार्टी प्रवेशसँगै उनले सिराहाको क्षेत्र नम्बर-४ बाट चुनाव लड्न टिकट पाएका छन् ।

    उनले २०७९ को निर्वाचनमा सिरहा–४ बाट प्रतिनिधि सभा सदस्य जितेका थिए । उनलाई जनमतका केन्द्रीय अध्यक्ष डा। सिके राउतले पार्टी प्रवेश गराएका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार