Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ११ एसएसपीको सरुवा, खड्कालाई अपराध अनुसन्धान कार्यालयको जिम्मा


    शनिबार, माघ ३ २०८२
    615
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । गृहमन्त्रालयले ११ एसएसपीको सरुवा गरेको छ ।

    गृहमन्त्रीस्तरीय निर्णयबाट शनिबार राति एसएसपीको सरुवा गरिएको हो ।

    एसएसपीका लागि आकर्षक मानिने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा सन्तोष खड्कालाई खटाइएको छ ।

    त्यसैगरी, बढुवा भएका १० एसएसपीको पनि शनिबारै पदस्थापन गरिएको छ ।

    सरुवा सूची

    पदस्थापन सूची

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार