Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • नागरिक लगानी कोषद्वारा पुनर्निर्माण कोषमा ५१ लाख रुपैयाँ सहयोग


    शुक्रबार, माघ २ २०८२
    500
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नागरिक लगानी कोषले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ५१ लाख रुपैयाँ सहयोग गरेको छ ।

    कोष अध्यक्ष तुलसीप्रसाद घिमिरेले शुक्रबार अर्थमन्त्री रामेश्वर खनाललाई भेटेर उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्

    यससँगै कोषमा कुल सहायता रकम १४ करोड ७ लाख रुपैयाँ जम्मा भइसकेको अर्थ मन्त्रालयले जनाएको छ ।

    कोषमा पुर्‍याएको योगदानका लागि अर्थमन्त्री खनालले सरकारका तर्फबाट नागरिक लगानी कोषलाई धन्यवाद दिएका छन्

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार