काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महान्यायाधिवक्ताको कार्यालयले कलंकको रूपमा स्थापित भएको टिप्पणी गरेका छन्।
४२ औँ पिस्कर सहिद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महान्यायाधिवक्ताको कार्यालयले रास्वपा सभापति रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ताका पत्राचार गरेकोप्रति आपत्ति जनाए।
उनले भने, ‘अब कसैलाई मुद्दा लाग्दैन, कसैको सम्पत्ति खाए पनि, मजाले खान पाइन्छ। मुद्दा लाग्दैन। हिजो मुद्दा लागेको रहेछ भने पनि माफी मिनाहा हुन्छ, अभियोग परिवर्तन गरिन्छ। चुनावमा हिरो बनाएर अगाडि सारिन्छ।’
उनले सुशीला कार्की नेतृत्वको सरकार विदेशीको इसारामा चलेकोसम्म आरोप लगाए।
उनले थपे, ‘महान्यायाधिवक्ताको कार्यालय इतिहाससम्मको लागि कलंकीत भएको छ। लज्जाको विषय भनेको छ। यस्तो पनि हुन्छ, डिम्बका काण्ड बिर्सिम् भन्यो फेरि अर्को काण्ड। फेरि अर्को काण्ड। दुनियाँको हिनामिना भएको पैसा कसले महान्यायाधीवक्ताको कार्यालयले तिर्छ ?
उनले आफूहरूले नेपालीको सरकार बनाउन चाहेको भन्दै विदेशीले बनाएको सरकार ढाल्ने चेतावनी दिएका छन्।
काठमाडौं । तिहारको दोस्रो दिन आइतबार साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा गरिँदैछ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा,...
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले २० वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । कार्यालयले आज एक सूचना जारी गर्दै ती कम्पनीलाई कालोसूचीमा...
नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिकास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा भष्टाचार तथा बेथितिले आफ्नो चरम सीमा नाघिसकेको छ । उक्त अस्पतालमा भइरहेको बेथिति र भ्रष्टाचारका...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले भीड नियन्त्रणका क्रममा न्यूनतम बल र अधिकतम संयमता अपनाउनुपर्ने तथा भीड नियन्त्रण गर्नु भनेको नागरिकसँग भिड्नु वा...
काठमाडौँ । मधेस प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया अघि बढेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । नेकपा संसदीय दलको भर्चुअल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend