Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • गगन थापा नेतृत्वको कांग्रेस प्रवक्तामा देवराज चालिसे नियुक्त


    बिहिबार, माघ १ २०८२
    550
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको प्रवक्तामा देवराज चालिसे नियुक्त भएका छन् ।

    बिहीबार बसेको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठकले चालिसेलाई प्रवक्ता नियुक्त गरेको हो ।

    कुपण्डोलस्थित म्याक्सिम्स ब्यांक्वेट एन्ड इभेन्ट्समा बसेको बैठकले चालिसेलाई प्रवक्ता मनोनित गरेको केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले जानकारी दिए ।

    बुधबार सम्पन्न विशेष महाधिवेशनले गगनको नेतृत्वमा कांग्रेसको नयाँ कार्यसमिति चयन गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार