Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कागजात अद्यावधिक गर्न आज निर्वाचन आयोग जाँदै गगन-विश्व समूह


    बिहिबार, माघ १ २०८२
    375
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । विशेष महाधिवेशनबाट नेपाली काँग्रेसको नयाँ नेतृत्व चयन गरेको गगन थापासमूह निर्वाचन आयोग जाने भएको छ।

    नयाँ निर्वाचित कार्यसमितिको पहिलो बैठकपछि गरिएको निर्णयसहित आयोग जाने तयारी भएको अधिवक्ता राजु कटवालले जानकारी दिए । उनका अनुसार बिहीबार मध्याह्न १२ देखि १ बजेसम्म आयोगमा कागजात बुझाइनेछ ।

    नेपाली काँग्रेसको विशेष महाधिवेशनका कागजात र अभिलेख दस्तावेजीकरण गर्न कानुनविद्सहित उनीसहितको टोली जान लागेको हो। बुधबार सम्पन्न विशेष महाधिवेशनले गगन थापालाई सभापति घोषणा गरेको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार